You are currently viewing BreakingNews : मुग्लिन-नारायणगढ सडकमा ७ सवारी एकसाथ ठोक्किए

BreakingNews : मुग्लिन-नारायणगढ सडकमा ७ सवारी एकसाथ ठोक्किए

चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

दुर्घटनाका थप तस्वीरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply