यातायात कार्यालय धनगढीमा १८ हजार बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेट जलेर नष्ट

३असोज,धनगढीः जेन–जी पुस्ताको आन्दोलनले यातायात कार्यालय, धनगढीमा ठूलो क्षति पुर्‍याएको  छ । आन्दोलनकारीले लगाएको आगलागीका कारण १८ हजार भन्दा बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेट जलेर…

Continue Readingयातायात कार्यालय धनगढीमा १८ हजार बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेट जलेर नष्ट

भारत गएका नेपाली दसैँ मनाउन घर फर्किँदै

२असोज,धनगढीः स्वदेशमा रोजगारी नपाएपछि गुजारा चलाउन भारतका विभिन्न सहर–बजारमा मजदुर गर्दै आएका नेपाली मजदुर घर फर्किन लागेका छन् । नेपालीको महान् पर्व दसैँ मनाउनका लागि…

Continue Readingभारत गएका नेपाली दसैँ मनाउन घर फर्किँदै

कैलाली कारागारबाट भागेका २४० जना कैदीबन्दी फर्किए

२असोज,धनगढीः कैलाली कारागारबाट भागेका २४० जना कैदीबन्दी फर्किएका छन्। बुधवारसम्म २२६ जना कैदीबन्दी कारागार फर्किएकामा बिहीवार दिउँसो एक बजेसम्म थप १४ जना फर्किएका हुन्। गत…

Continue Readingकैलाली कारागारबाट भागेका २४० जना कैदीबन्दी फर्किए

सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायमा नयाँ डीन तथा पदाधिकारी नियुक्त

२असोज,धनगढीः सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा नयाँ पदाधिकारीहरूको नियुक्ति भएको छ। जसअन्तर्गत व्यवस्थापन संकायको डीनमा प्रा.डा. पदम राज जोशी पुनः नियुक्त भएका छन्। उनि यस…

Continue Readingसुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायमा नयाँ डीन तथा पदाधिकारी नियुक्त

सञ्चालनमा नआउँदै कुरूप बन्यो सभागृह

२असोज,धनगढीः करोडौँ खर्चेर बनाइएको आकर्षक धनगढी सभागृह सञ्चालनमा नआउँदै कुरुप बनेको हो । जेनजी समूहको आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि धनगढी उपमहानगरपालिका–८ मा रहेको…

Continue Readingसञ्चालनमा नआउँदै कुरूप बन्यो सभागृह

चाडपर्व छोडेर काम खोज्न भारत जानेहरूको लर्को

२असोज,धनगढीः हिन्दू नेपालीहरूको महान् चाड दशैँ आउन एक हप्ता मात्रै बाँकी छ । यतिबेला दशैँ मनाउनका लागि देश–विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दशैँको…

Continue Readingचाडपर्व छोडेर काम खोज्न भारत जानेहरूको लर्को

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

२असोज,धनगढीः पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो। पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको…

Continue Readingपहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटामा ५८ वटा सेन्सरयुक्त बत्ती जडान

२असोज,धनगढीः वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ वटा स्वचालित (सेन्सरयुक्त) बत्ती जडान गरिएको छ। बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जङ्गली जनावर नियन्त्रणमा…

Continue Readingवन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटामा ५८ वटा सेन्सरयुक्त बत्ती जडान

चाडपर्व लक्षित सहुलियत पसल सुरु

१ असोज,धनगढीः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सुपथ मूल्यको सहुलियत पसल धनगढीमा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई सहुलियत दरमा उपभोग्य…

Continue Readingचाडपर्व लक्षित सहुलियत पसल सुरु

धनगढीमा सहिदहरूको सम्झनामा ‘जेनजी मार्ग’ नामाकरण गर्ने प्रस्ताव

१ असोज,धनगढीः धनगढी उपमहानगरपालिकाले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा एक महत्वपूर्ण सडक खण्डलाई ‘जेनजी मार्ग’ नामाकरण गर्ने भएको छ।…

Continue Readingधनगढीमा सहिदहरूको सम्झनामा ‘जेनजी मार्ग’ नामाकरण गर्ने प्रस्ताव