ऐश्वर्य बहुमुखी क्याम्पसमा बढ्दो विद्यार्थी आकर्षण,बिबिएस प्रथम वर्षमा भर्ना रोक्नुपर्ने अवस्था आयो क्याम्पस प्रशासन /@AMC
पौष ८,धनगढी : धनगढी उपमहानगरपालिका ५ हसनपुरमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको आकर्षण दिनानुदिन बढ्दै गैरहेको छ । २०६३ सालमा १२ जना विद्यार्थीबाट सञ्चालनमा ल्याइएको ऐश्वर्य बहुमुखी क्याम्पसमा अहिले स्नातक…