घरेलु टोली स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो /@Toss Update / NEP vs SCO
असार ३,धनगढी : नेपालले त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।स्कटल्यान्डको टिटउट रंगशालामा नेपालका कप्तान रोहितकुमार…