कैलालीमा ‘फिफा फुटबल फर स्कुलस’ कार्यक्रमको भव्य उद्घाटन

२३ भाद्र,२०८२ः अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष तथा एशियाली फुटबल महासङ्घ (एएफसी) का कार्यकारिणी सदस्य पंकज विक्रम नेम्वाङ सुदूरपश्चिम प्रदेशको पहिलो औपचारिक भ्रमणमा…

Continue Readingकैलालीमा ‘फिफा फुटबल फर स्कुलस’ कार्यक्रमको भव्य उद्घाटन
Read more about the article जेन जीको प्रदर्शन उग्र बनेपछि सेना परिचालन
काठमाडौँ, २३ भदौः ‘जेनजी’ पुस्ता सडकमा काठमाडौँको माइतीघर आसपास क्षेत्रमा विकृति विसङ्गतिको अन्त्यसहित सुशासनको माग गर्दै ‘जेनजी’ पुस्ता सडकमा । तस्बिरः किरणराज विष्ट÷रासस

जेन जीको प्रदर्शन उग्र बनेपछि सेना परिचालन

२३ भाद्र,२०८२ःकाठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जेन जी’ को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ। आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन…

Continue Readingजेन जीको प्रदर्शन उग्र बनेपछि सेना परिचालन

’जेन जी’ को प्रदर्शनमा गोली लागेर एक जनाको ज्यान गयो, कैयौं घाइते

२३ भाद्र,२०८२ः’जेन जी’ भनेर चिनिने नव युवापुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको ज्यान गएको छ । बानेश्वरको प्रदर्शनमा घाइते भएकाको उपचारका क्रममा…

Continue Reading’जेन जी’ को प्रदर्शनमा गोली लागेर एक जनाको ज्यान गयो, कैयौं घाइते

काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु जारी

२३ भाद्र,२०८२ः काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर अहिले दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी…

Continue Readingकाठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु जारी

बैतडीमा बञ्चरो प्रहार बाट आफ्नै काकीको हत्या

२३ भाद्र,२०८२ः बैतडीमा एक जनाले बञ्चरो प्रहार गरेर आफ्नै काकीको हत्या गरेका छन् । जिल्लाको सिगास गाउँपालिका–२ पेडेगोदाका ३० बर्षीय यज्ञसिंह धामीले आफ्नै काकी अन्दाजी…

Continue Readingबैतडीमा बञ्चरो प्रहार बाट आफ्नै काकीको हत्या

धनगढीमा प्रदर्शनमा उत्रियो जेनजी पुस्ता

२३ भाद्र,२०८२ः कैलालीको धनगढीमा पनि जेनजी पुस्ता प्रदर्शनमा उत्रिएको छ।बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएको हो। बिज्ञापन जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन…

Continue Readingधनगढीमा प्रदर्शनमा उत्रियो जेनजी पुस्ता

१७ वर्षदेखि पुनस्र्थापनाको प्रतीक्षामा मुक्त हलिया परिवार

२३ भाद्र ,२०८२ः नेपाल सरकारले वित्तीय अख्तियारी दिए पनि स्थानीय सरकारले मुक्त हलिया पुनस्र्थापनालाई प्राथमिकतामा राख्न सकेका छैनन् । सरकारको निर्णयलाई कार्यान्वयन गर्न ढिलाइ हुँदा…

Continue Reading१७ वर्षदेखि पुनस्र्थापनाको प्रतीक्षामा मुक्त हलिया परिवार

भ्रष्ट्राचारविरुद्ध काठमाण्डौको माइतीघरमा जेनजीको प्रदर्शन

२३ भाद्र ,२०८२ः सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाण्डौको माइतीघरमा प्रदर्शन शुरु गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ,…

Continue Readingभ्रष्ट्राचारविरुद्ध काठमाण्डौको माइतीघरमा जेनजीको प्रदर्शन

कैलाली अस्पताल प्रालि र कैलाली जिल्ला फुटबल संघ बिच सम्झौता पत्रमा हस्ताक्षर

भाद्र २३,धनगढी : कैलालीको धनगढीमा रहेको कैलाली अस्पताल र जिल्ला फुटबल संघ कैलाली बीच २ वर्षका लागि सम्झौता भएको छ । आइतबार धनगढीको पौवा होटलमा…

Continue Readingकैलाली अस्पताल प्रालि र कैलाली जिल्ला फुटबल संघ बिच सम्झौता पत्रमा हस्ताक्षर

बैतडीको सुर्नया गाउँपालिका घर भएकी एक किशोरी मृत फेला

२३ भाद्र,२०८२ः बैतडीको सुर्नया गाउँपालिका घर भएकी एक किशोरी मृत फेला परेकी छन् । सुर्नया गाउँपालिका–५ मडकी १८ बर्षीया झरना दमाई सुर्नया नदी किनारमा शनिबार…

Continue Readingबैतडीको सुर्नया गाउँपालिका घर भएकी एक किशोरी मृत फेला