कुरीति उन्मूलन तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशनः सुदूरपश्चिम प्रदेश सरकारलाई
९श्रावण २०८२ः सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले छाउपडीसँग सम्बन्धित सङ्घीय कानुन र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन…