ईन्धन लगायतका निर्माणजन्य समाग्रिहरुमा चर्को मूल्यवृद्धि भएको भन्दै निर्माण व्यवसायी संघ कैलालीले निकाल्यो प्रेस विज्ञप्ती
हालै नेपाल सरकारद्वारा इन्धनको मूल्य वृद्धि गरिएको भन्दै निर्माण व्यवसायी संघ कैलालीले सरकारको ध्यानाकर्षण गराएको छ । महासचिव विक्रम बिस्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ "…