महिला वरियतामा १३ स्थान उक्लियो नेपालः अहिलेसम्मकै सर्वोत्कृष्ट ८७औं स्थानमा
२२श्रावण,२०८२ः नेपाली महिला राष्ट्रिय टोली फिफा विश्व वरियतामा १३ स्थानको फड्को मार्दै ८७औं स्थानमा उक्लिएको छ । नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता…