You are currently viewing IPL2025 : क्वालिफायर वानमा आरसिबीविरुद्ध पञ्जाबको ब्याटिङलाइन तहसनहस, पञ्जाब १०१ रनमै अलआउट

IPL2025 : क्वालिफायर वानमा आरसिबीविरुद्ध पञ्जाबको ब्याटिङलाइन तहसनहस, पञ्जाब १०१ रनमै अलआउट

जेठ १५,धनगढी :इण्डियन प्रिमियर लिग ९आइपिएल० क्वालिफायर वानमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय २ रनको सामान्य लक्ष्य दिएको छ । मुल्लानपुरस्थित महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाब १४।१ ओभरमा १ सय १ रनमा अलआउट भयो ।

Shreyas Iyer of Punjab Kings and Rajat Patidar of Royal Challengers Bengaluru with trophy during the qualifier 1 match of the Indian Premier League season 18 (IPL 2025) between Punjab Kings and Royal Challengers Bangalore held at the Maharaja Yadavindra Singh International Cricket Stadium, Mullanpur on the 29th April 2025.
Photo by Deepak Malik / Sportzpics for IPL

उसका लागि मार्कस स्टोइनिसले २६, प्रभसिमरन सिंह र अज्मतुल्लाह ओमारजाईले १८र१८ रन जोडे । आरसिबीका लागि जोस हेजलउड, सुयस शर्मा र यश दयालले तीनरतीन, रोमारियो शेफर्ड र भुवनेश्वर कुमारले एकरएक विकेट लिए । आजको खेल जित्ने टिम फाइनलमा पुग्ने छ ।पराजित टिमले फाइनल पुग्ने क्वालिफायर २ को विजेताको सामना गर्ने मौका पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply