You are currently viewing NPL-2 Auctio : आदित्य महतालाई गोलाप्रथाबाट जनकपुर बोल्ट्सले भित्र्यायो

NPL-2 Auctio : आदित्य महतालाई गोलाप्रथाबाट जनकपुर बोल्ट्सले भित्र्यायो

जनकपुर बोल्ट्सले गोलाप्रथामा सुदूरपश्चिम रोयल्सलाई पछि पार्दै आदित्य महतालाई ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । सुरुमा महतामाथि सुदूरपश्चिम रोयल्सले बोली लगाएपनि गोलाप्रथामा भने जनकपुर बोल्ट्सले बाजी मार्यो ।

लामो समय सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेलेका महता हाल अष्ट्रेलियामा क्रिकेट खेल्दै छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply