You are currently viewing NPL-2 Auctio : गोलाप्रथाबाट काठमान्डु गोर्खाजमा भित्रिए सन्तोष यादव

NPL-2 Auctio : गोलाप्रथाबाट काठमान्डु गोर्खाजमा भित्रिए सन्तोष यादव

बायाँ हाते अलराउन्डर सन्तोष यादवले १० लाख रुपैयाँमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् । क्याटागोरी बी का खेलाडी सन्तोषलाई टिममा भित्र्याउन लुम्बनी,कर्णाली र काठमाण्डौं बीच कडा प्रतिष्पर्धा भएको थियो ।

सन्तोषलाई गोलाप्रथाबाट काठमान्डु गोर्खाजले टिममा अनुबन्धन गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply