You are currently viewing NPL-2 Auctio : नारायण जोशी विराटनगर किंग्समा अनुबन्ध

NPL-2 Auctio : नारायण जोशी विराटनगर किंग्समा अनुबन्ध

नेपाल प्रिमिएर लिगको दोश्रो संस्करणका लागि नारायण जोशी विराटनगर किंग्समा अनुबन्ध भएका छन । काठमाण्डौंमा जारी अक्सनमा जोशीलाई विराटनगर किंग्सले ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

जोशीले पहिलो संस्करणको नेपाल प्रिमिएर लिगमा पोखरा एभन्जर्सबाट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply