You are currently viewing NPL-2 Auctio : पवन सर्राफ गोलाप्रथाबाट कर्णाली याक्समा भित्रिए

NPL-2 Auctio : पवन सर्राफ गोलाप्रथाबाट कर्णाली याक्समा भित्रिए

कर्णाली याक्सले पवन सर्राफलाई अधिकतम १५ लाख रुपैयाँमा खरिद गरेको छ । चितवन, लुम्बिनी, विराटनगर र कर्णालीले गोलाप्रथामा भाग लिएका थिए । नेपाल प्रिमिएर लिगको दोश्रो संस्करणका लागि काठमाण्डौंमा अक्सन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply