यु १९ टिमका पूर्व सदस्य हेमन्त धामी सुदूरपश्चिम रोयल्समा अनुबन्धन भएका छन । काठमाण्डौंमा जारी अक्सनमा उनलाई सुदूरपश्चिम रोयल्सम १० लाखमा टिममा भित्र्याएको हो । उनले पहिलो संस्करणको नेपाल प्रिमिएर लिग जनकपुर बोल्टसबाट खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?