You are currently viewing NPL-2 Auctio : सुदूरपश्चिम रोयल्समा भित्रिए दिपेन्द्र थापा

NPL-2 Auctio : सुदूरपश्चिम रोयल्समा भित्रिए दिपेन्द्र थापा

सुदूरपश्चिम रोयल्सले स्थानीय खेलाडी दिपेन्द्र थापालाई २ लाख रुपैयाँमा खरिद गरेको छ । काठमाण्डौंमा जारी अक्सनमा उनलाई रोयल्सले २ लाखमा अनुबन्धन गरेको हो ।

उनले लामो समय सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply