You are currently viewing कक्षा १२ मा एलाइन्स इन्टरनेसनलले ल्यायो ५६.९७ प्रतिशत नतिजा, कल्पनाले ल्याइन सर्वोत्कृष्ट जिपिए /AllianceSchool

कक्षा १२ मा एलाइन्स इन्टरनेसनलले ल्यायो ५६.९७ प्रतिशत नतिजा, कल्पनाले ल्याइन सर्वोत्कृष्ट जिपिए /AllianceSchool

२१ श्रावण,२०८२: धनगढी उपमहानगरपालिका–०२ मा अवस्थित एलाइन्स इन्टरनेसनल मोडल स्कुलले कक्षा १२ को वार्षिक परीक्षामा ५६.९७ प्रतिशत नतिजा हाँसिल गरेको छ ।


राष्ट्रिय परीक्षा बोर्डद्वारा सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार उक्त विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी १७२ जना विद्यार्थीमध्ये ९८ जना विद्यार्थी उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय प्रशासनका अनुसार व्यवस्थापन समूहकी कल्पना लुहारले ३.६४ जीपीए हाँसिल गर्दै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी छन ।
एलाइन्स इन्टरनेसनल मोडल स्कुलले वि.स २०७७ सालदेखि कक्षा ११ र १२ को पठनपाठन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply