नेपालबाट भारतीय नागरीकलाई भारत प्रवेश गर्न दिइदै

२६भाद्र,२०८२ः भारतीय नागरीकलाई नेपालको सिमा नाकाबाट भारत प्रवेश गर्न दिइदै छ।


भारतीय आधार कार्ड र रासन कार्ड भएकाहरूलाई भने पूर्ण रूपमा चेकजाँच गरेर भारतीय सुरक्षाकर्मीहरूले भारत प्रवेश गर्न दिने गरेका हुन्। भारतबाट नेपाल प्रवेश गर्न दिइए पनि कडा सुरक्षा र चेकजाँच गर्ने गरिएको छ। नेपालीहरूलाई माथिको आदेश भन्दै भारत प्रवेशमा भारतीय सुरक्षाकर्मीहरूले रोक लगाउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top