जेठ १९,धनगढी: आईसीसी क्रिकेट विश्वकप लिग(२ क्रिकेटअन्तर्गत स्कटल्याण्ड विरुद्ध २९७ रनको लक्ष्य पछ्याइरहेको नेपालले २५० रन पूरा गरेको छ । ४५.४ ओभरको खेल सकिदा नेपालले ८ विकेट गुमाएर २५३ रन बनाएको छ ।
भर्खरै गुल्शन झा ४२ रन बनाएर आउट भएका छन भने करण केसी २९ रन बनाएर खेलिरहेका छन । अब नेपालाई जितका लागि २२ बलमा ४० रन आवश्यक छ ।