पेशागत बीमा अभिकर्ता संघ सुदूरपश्चिमको अध्यक्षमा लिलाधर भट्ट निर्वाचित भएका छन । गत सनिबार सम्पन्न सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट भट्ट अध्यक्षमा चयन भएका हुन ।

त्यस्तै उपाध्यक्षमा धनबहादुर रोक्का मगर र सचिवमा हिमा गिरी निर्वाचित भएका छन । सदस्यहरुमा मेनुका देवी मल्ल, नवलसिंह दास ,शान्तिदेवी मल्ल ,पार्वती साउँद, रमिता साउँद र पार्वती देवि सुनार चयन भएको अध्यक्ष भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?