You are currently viewing प्रधानमन्त्री कपमा आज सुदूरपश्चिमले तेश्रो खेल खेल्दै

प्रधानमन्त्री कपमा आज सुदूरपश्चिमले तेश्रो खेल खेल्दै

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगीतामा आज सुदूरपश्चिमले आफ्नो खेलमा कोशी प्रदेशको सामना गर्दैछ । खेल वीरजंगको नारायणी रंगशलामा बिहान ९ : ३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको सुदूरपश्चिम दोश्रो खेलमा मधेश प्रदेशसँग ५ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply