सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ । ३ ओभरको खेल सकिदा उस्ले मात्र ४ रनमा ३ महत्वपूर्ण विकेट गुमाएको छ ।

सुदूरपश्मिका लागि जोस ब्राउन र विनोद भण्डारी ० रनमा आउट भएका छन भने क्रिस लेन १० बलमा २ रन बनाएर पवेलियन फर्किएका छन । काठमाण्डु गोर्खाजका लागि कप्तान करन केसीले २ ओभर बलिङ गर्दै मात्र २ रन खर्चेर ३ विकेट चट्काएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?