“८औँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप” मा भाग लिन ४६ सदस्यीय टोली भारत प्रस्थान

भारतको देहरादुनमा आयोजना हुन लागेको “८औँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप”मा भाग लिन ४६ सदस्यीय टोली भारत प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका सचिव श्रीराम चौधरीको नेतृत्वमा रहेको टोलीको बिदाई गरिएको छ। उक्त टोलीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने महासचिव पदम विक्रम सिंह ले जानकारी गराए ।
टोलीको बिदाई कार्यक्रममा प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाही, महासचिव पदम विक्रम सिंह, कोषाध्यक्ष दीपेन्द्र कुवँर, प्रशिक्षक गोविन्द बिस्ट लगायतको उपस्थितिमा खेलाडी तथा अफिसियलहरूलाई शुभकामना सहित बिदाई गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top