कर्णालीको उत्कृष्ट पुनरागमन,१२.२ ओभरमै पछ्यायो १५७ रनको लक्ष्य

कर्णाली याक्सले लुम्बिनीमाथि सहज जित निकालेको छ । लुम्बिनीले लिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमा पूरा गरेको छ ।

कर्णालीका लागि मार्क वाट्टको शानदार शतक प्रहार गरे । मार्कले ४४ बलमा अविजित ११४ रन बनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top