कैलालीका पाँचै क्षेत्रमा काँग्रेसले उम्मेदवारको टुंगो लगायो

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट जनकराज चौधरी, २ बाट विजय स्वार, ३ बाट भिम बडुवाल, ४ बाट वीरबहादुर बलायर र ५ बाट नरनारायण शाह उम्मेदवार चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top