कैलालीमा राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन सकिन

३०भाद्र,धनगढीः कैलालीमा राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन सकिने बताएको छ। जिल्ला प्रशासन कार्यालयले सोमवार बोलाएको भेलामा ईलाका प्रशासन कार्यालयहरूबाट सेवा लिन आह्वान गरेको हो।
जिल्ला प्रशासनले सरोकारवालाहरूसँग गरेको भेलामा जिल्लाको तत्कालीन वस्तुस्थितिको जानकारी गराइएको थियो। जिल्ला प्रशासन कार्यालयमा भदौ २४ गतेको आन्दोलनमा आगजनी गरिएकाले पूर्णरूपमा सेवा प्रवाह गर्न केही समय लाग्ने बताएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले सर्वसाधारणलाई राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन भने समस्या नहुने बताए। उनले उक्त सेवा ईलाका प्रशासन कार्यालय टीकापुर र जिल्ला प्रशासन कार्यालयले जिल्लामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top