नेपाली कांग्रेस कैलाली क्षेत्र न.५ प्रदेश सभा ‘क’ को सभापतिमा माधव राना विजयी भएका छन । रानाले १६१ मत ल्याएर विजयी भएका हुन भने उनका निकटम प्रतिद्धन्द्धि निरज बिष्टले १४८ मत प्राप्त गरे ।

त्यसैगरी प्रदेश सभा ‘क’ कै सचिवमा गणेशराज जोशिले १८५ मत प्राप्त गर्दै विजयी बन्न सफल भएभने उनका निकटम प्रतिद्धन्द्धि हिरा जोशि १११ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?