‘धनसिङ्या जिउनुई छ’ डेउडा गीत सार्वजनिक (भिडियोसहित)

८ भाद्र,२०८२ : सुदूरपश्चिमेली सांगीतिक संस्कृतिलाई समेटिएको नयाँ डेउडा गीत ‘धनसिङ्या जिउनुई छ’ सार्वजनिक भएको छ। डेउडा परम्परालाई आधुनिक शैलीसँग जोड्दै तयार गरिएको यस गीतमा गायिका गौरी भट्ट र गायक पदम कार्कीको स्वर रहेको छ।

गीतमा शब्द सर्जक टेक बहादुर ऐयर पद्व चोर संगीत पदम कार्की, एरेन्ज र मिक्सिङ कृष्ण बजुरेलीले गरेका छन्। गीत ‘दि म्युजिक एरा’ स्टुडियोमा रेकर्ड गरिएको हो। सुदूरपश्चिमेली सांगीतिक संस्कृतिलाई समेटिएको नयाँ डेउडा गीत ‘धनसिङ्या जिउनुई छ’ सार्वजनिक भएको छ।डेउडा परम्परालाई आधुनिक शैलीसँग जोड्दै तयार गरिएको यस गीतमा गायिका गौरी भट्ट र गायक पदम कार्कीको स्वर रहेको छ। गीतमा मुख्य अभिनय रश्मिका मल्ल र करन साउँदको रहेको छ भने सुरेन्द्र संगम डोट्याल बड्डा लगायतले पाि अभिनय गरेका छन ।

गीतमा शब्द सर्जक टेक बहादुर ऐर पद्व चोर संगीत पदम कार्की, एरेन्ज र मिक्सिङ कृष्ण बाजुरेलीले गरेका छन्। गीत ‘दि म्युजिक एरा’ स्टुडियोमा रेकर्ड गरिएको हो।गीतको निर्देशन रेमेश बिजुली बीसीले गरेका छन् भने जुम प्रोडक्सनले छायांकन गरेको छ । सांगीतिक क्षेत्रमा सक्रिय कलाकारहरूको प्रस्तुतिलाई लिएर दर्शक–श्रोता बीच सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ।

भिडियो यहाँ हेरौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top