नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा डा.प्रदिप मिश्र विजयी | Dr.Pradeep Mishra

नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा डा.प्रदिप मिश्र विजयी भएका छन । काठमाण्डौंमा हालै सम्पन्न नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट डा.मिश्र केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन ।

डा.मिश्र धनगढी ५ कैलालीबाट महाधिविशेन प्रतिनिधिमा विजयी भएपछि केन्दिय सदस्यका लागि पेशागत विज्ञ समूहबाट उम्मेदवारी दिएका थिए । सुदूरपश्चिममा मात्रै नभई देशैभर बालरोग विशेषज्ञको रुपमा स्थापित डा.मिश्र पछिल्ला केहिवर्षदेखि कांग्रेसका शुभेच्छुक संघ संस्थाहरुमा नेतृत्वदायी भुमिकामा थिए भने संगठन विस्तारमा पनि सकृय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top