असार १५,धनगढी : नेपाली साहित्यको प्रतिष्ठित पद्यश्री पुरस्कारका २०८२ का लागि १५ पुस्तकको सूचि सार्वजनिक भएको छ । खेमकला हरिकला लामिछाने समाज कल्याण परिषद रत्ननगर चितवनले एक विज्ञप्ती जारी गर्दै १५ पुस्तकको सूतिच सार्वजनक गरेको हो । जसमा डा.नवराज केसीको स्वस्पर्शदेखि डा.नवराज लम्सालको कल्पसम्म अटाएका छन ।

यी छनोट गरिएका १५ पुस्तकबाट पुन ५ पुस्तकको संक्षिप्त सूचि सार्वजनिक गरिनेछ र भदौ असोजमा उक्त पुरस्कार प्रदान गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?