प्रधानमन्त्री कपमा एपिएफका ओपनर आसिफ शेखले हिर्काए शतक

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ओपनिङ ब्याटर आसिफ शेखले शतक प्रहार गरेका छन्।

मुलपानी क्रिकेट मैदानमा टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका आसिफले ८८ बलमा शतक पूरा गरे। आसिफ खेलमा ११४ रन बनाएर आउट भए। उनले १०५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top