प्रधानमन्त्री के.पी. शर्मा ओलीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

२४ भाद्र,२०८२ः प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरेको समूहमा सो जानकारी दिनु भएको हो । उनले सो जानकारी २ बजेर २४ मिनेटमा दिएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आह्वानगरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top