You are currently viewing पेट्रोलियम पदार्थको मूल्य समायोजन,पेट्रोल डिजेल र खाना पकाउने ग्याँसको मूल्य अब कति ?

पेट्रोलियम पदार्थको मूल्य समायोजन,पेट्रोल डिजेल र खाना पकाउने ग्याँसको मूल्य अब कति ?

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातीबाट लागू हुने गरी पेट्रोल २० डिजेल तथा मट्टितेल ३० र हवाइ इन्धन ४० रुपैयाँ प्रतिलिटर घटाएको छ ।

खाना पकाउने एलपी ग्यास १ सय रुपैयाँ प्रतिसिलिण्डर घटेको छ । मूल्य घटेपछि पेट्रोल १ सय ९७, डिजेल तथा मट्टितेल १ सय ९५ र आन्तरिक हवाइ इन्धन २ सय २९ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास २ हजार ६० रुपैयाँ प्रतिसिलिण्डर कायम भएको छ । मध्यपूर्वमा युद्धविरामको सहमतिसँगे अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि आयल नियमले मूल्य समायोजन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply