You are currently viewing प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबिच बिच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबिच बिच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । सोमबार अपराह्न प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा करिब ४० मिनेट भेटवार्ता भएको हो ।

भेटमा दुई देशबिचको सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री शाहले आजै चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply