नेपाली कांग्रेस कैलाली क्षेत्र न.५ को सभापतिमा ‘भीम पडाल’ भारी मतका साथ विजयी

धनगढी : नेपाली कांग्रेस कैलाली क्षेत्र न.५ को सभापतिमा भीम पडाल भारी मतका साथ विजयी भएका छन । केहिबेर अगाडी सम्पन्न अन्तिम मतपरिणाम अनुसार पडालले ४२३ मत ल्याएर सभापतिमा दोश्रो कार्यकालका लागि बाजी मारेका हुन । उनका निकटम प्रतिद्धन्द्धि केशब राज जोशीले १९७ मत प्राप्त गरे ।

यस्तै क्षेत्रिय सचिवमा डण्डीराज सुवेदी ३२१ मत ल्याएर विजयी भएका छन । उनका निकटम प्रतिद्धन्द्धि महेश गोलेले १६३ मत प्राप्त गर्दा कुबेर थापाले १०६ मत प्राप्त गर्न सके । अन्य पदको लागि मतगणना जारी रहेको निर्वाचन अधिकृतले जनाएका छन ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top