NPL-2 Auctio : यु-१९ टिमका पूर्व कप्तान राजु रिजाल अनसोल्ड

यु १९ टिमका पूर्व कप्तान राजु रिजाल अनसोल्ड भएका छन । काठमाण्डौंमा जारी अक्सनमा उनलाई कुनैपनि टोलीले टिममा भित्र्याउन चाहेनन । उनले पहिलो संस्करणको नेपाल प्रिमिएर लिग काठमाण्डौं गुर्खाजबाट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top