NPL-2 Auctio : यु-१९ टिमका पूर्व कप्तान राजु रिजाल अनसोल्डBy समर्पण संवाददाता / २०८२ श्रावण २४ गते, शनिबार यु १९ टिमका पूर्व कप्तान राजु रिजाल अनसोल्ड भएका छन । काठमाण्डौंमा जारी अक्सनमा उनलाई कुनैपनि टोलीले टिममा भित्र्याउन चाहेनन । उनले पहिलो संस्करणको नेपाल प्रिमिएर लिग काठमाण्डौं गुर्खाजबाट खेलेका थिए । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?