सुदूरपश्चिम रोयल्सले स्थानीय खेलाडी टेक रावतलाई २ लाख रुपैयाँमा खरिद गरेको छ । काठमाण्डौंमा जारी अक्सनमा उनलाई रोयल्सले २ लाखमा अनुबन्धन गरेको हो ।उनले पछिल्लो समय सुदूरपश्चिमबाट निरन्तर घरेलु क्रिकेट खेलिरेहेका छन । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?