एक्सिस साहित्य उत्सव : पुस्तक समिक्षामा मावितर्फ एक्सिस विद्याश्रम तथा आधारभुत तहतर्फ थ्रीस्टार बोर्डिङ स्कुल प्रथम
धनगढी उपमहानगरपालिका वडा न।५ हसनपुरमा रहेको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले आयोजना गरेको एक्सिस साहित्य उत्सवमा पुस्तक समिक्षा मावितर्फ एक्सिस विद्याश्रमकी अपेक्षा साउँदले प्रथम स्थान हाँसिल…