११२ औँ पटक रक्तदान गर्ने रक्तदाता स्वयमसेवी दीपक उपाध्याय भारतमा सम्मानित
मानवताको सेवामा समर्पित रक्तदाता दीपक उपाध्याय “वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान–२०२६” बाट सम्मानित भएका छन्। भारतस्थित प्रगति फाउण्डेशन ट्रस्टद्वारा प्रदान गरिएको उक्त सम्मान कार्यक्रमका…