दार्चुलाको एक आधारभूत विद्यालयमा शैक्षिक र खेलकुद सामग्री चोरी
२०भाद्र,धनगढीः दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारीलस्थित लटिनाथ आधारभूत विद्यालयमा मंगलबार राति चोरी भएको छ । विद्यालयको कार्यालयमा राखिएका करिब डेढ लाख रुपैयाँ बराबरका शैक्षिक र खेलकुद…