एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः मायामेट्रो अस्पतालको साथ /@SudurpaschimSportAward2025
धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ लाई मायामेट्रो अस्पतालले साथ दिएको छ । धनगढीमा रहेको उक्त अस्पतालले अवार्डलाई प्रायोजकका रुपमा साथ दिएको हो । प्रायोजक सम्बन्धी सम्झौतामा अस्पतालका…