विपद्सँग जुध्न सैनिक आवासीय महाविद्यालय तेघरीका विद्यार्थीको कृत्रिम घटना अभ्यास
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीले विद्यालय विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालयले शुक्रबार…