जीवनाशक विषादी व्यवस्थापन ऐन ल्याउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी
११ भाद्र २०८ःसुदूरपश्चिम प्रदेश सरकारले जीवनाशक विषादी व्यवस्थापन ऐन ल्याउने तयारी गरेको छ । जीवनाशक विषादीको बिक्रीवितरण, भण्डारण र व्यावसायिक प्रयोगको नियमन गरी मानव तथा जीवजन्तुको…