यु–१७ फुटबल टोली स्वदेश फर्कियो

१६ भाद्र,२०८२ः भुटानमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोली सोमबार बिहान त्रिभुवन…

Continue Readingयु–१७ फुटबल टोली स्वदेश फर्कियो

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आज भूटानसँग खेल्दै

१५ भाद्र,२०८२ः नेपालले साफ यु–१७ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा आइतबार भुटानलाई चुनौती प्रस्तुत गर्दैछ। थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा हुने यो खेल साँझ ५ः४५ बजे…

Continue Readingसाफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आज भूटानसँग खेल्दै

धनगढी क्रिकेट एकेडेमी र सी.पी.अस्पतालबीच स्वास्थ्य सम्झौता

भाद्र १४,२०८२ : धनगढी क्रिकेट एकेडेमी र सी।पी। अस्पतालबीच स्वास्थ्य सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता अनुसार अबदेखि धनगढी क्रिकेट एकेडेमीमा आबद्ध सम्पूर्ण खेलाडी, प्रशिक्षक,…

Continue Readingधनगढी क्रिकेट एकेडेमी र सी.पी.अस्पतालबीच स्वास्थ्य सम्झौता

एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ धनगढी आउँदै /@FIFA/ @AFC /@ANFA

भाद्र १४,२०८२ : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष तथा एसियाली फुटबल महासंघ (एफसी) का कार्यकारिणी सदस्य पंकज बिक्रम नेम्वाङ सुदूरपश्चिम प्रदेशको पहिलो औपचारिक…

Continue Readingएन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ धनगढी आउँदै /@FIFA/ @AFC /@ANFA

साउथ अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित, कप्तान पौडेलको शतक

१४ भाद्र,२०८२ः साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपालले २ विकेटको रोमाञ्चक जित निकालेको हो । शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको…

Continue Readingसाउथ अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित, कप्तान पौडेलको शतक

विश्वकप रजत विजेता खो खो टोली उत्कृष्ट अवार्डसहित पुरस्कृत

१४ भाद्र,२०८२ः राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्वकप रजत विजेता खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ । राखेपको ६२औँ वार्षिकोत्सवका अवसरमा हिजो काठमाण्डौमा…

Continue Readingविश्वकप रजत विजेता खो खो टोली उत्कृष्ट अवार्डसहित पुरस्कृत

नेपाललाई हराउँदै साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

१४ भाद्र,२०८२ः नेपाललाई हराउँदै भारतले एक खेलअगावै भुटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि जितेको छ । भारतले उपाधिमा ह्याट्रिक समेत ग¥यो । थिम्पुमा…

Continue Readingनेपाललाई हराउँदै साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

साफ यु–१७ महिला च्याम्पियनसिपमा भुटानले बंगलादेशलाई बराबरीमा रोक्यो

१३ भाद्र,२०८२ः भुटानले साफ यु–१७ महिला च्याम्पियनसिपमा बंगलादेशलाई बराबरीमा रोकेको छ। भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न दोस्रो लेगमा घरेलु टोलीले उपाधिको दाबेदार मानिएको…

Continue Readingसाफ यु–१७ महिला च्याम्पियनसिपमा भुटानले बंगलादेशलाई बराबरीमा रोक्यो

नेपाल ‘ए’ ले दोस्रो अभ्यास खेलमा आसाम प्रदेश क्रिकेट संघको टिमलाई सजिलै हरायो

१३ भाद्र,२०८२ः नेपाल ‘ए’ ले दोस्रो अभ्यास ट्वान्टी-२० खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघविरुद्ध ९६ रनको जित निकालेको छ । नेपालको जितसँगै पाँच खेलको…

Continue Readingनेपाल ‘ए’ ले दोस्रो अभ्यास खेलमा आसाम प्रदेश क्रिकेट संघको टिमलाई सजिलै हरायो

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

१३ भाद्र २०८२ः बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रसले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका…

Continue Readingबंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा