एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिम रोयल वारियर्सको नाममा नयाँ टोलीको ईन्ट्री
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोलीका रूपमा सुदूरपश्चिम रोयल वारियर्स थपिएको छ। लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईका अनुसार सुदूरपश्चिम रोयल वारियर्सको…