बालगृहबाट फरार एक किशोरअछाममा पक्राउ

२८भाद्र,धनगढीःडोटी बालगृहबाट भागेर फरार रहेका १६ वर्षीय एक किशोरलाई अछाम प्रहरीले साँफेबगरमा नियन्त्रणमा लिएको छ । डोटी बालगृहबाट सोमबार भागेका किशोरलाई साँफेबगर प्रहरी चौकीले सोही…

Continue Readingबालगृहबाट फरार एक किशोरअछाममा पक्राउ

अर्को आदेश नभएसम्म कैलालीका विभन्न स्थानमा निषेधाज्ञा जारी

२८भाद्र,धनगढीः कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाको शान्ति–सुरक्षा, कानून–व्यवस्था र नागरिकको दैनिक जीवनलाई असर पुर्‍याउने अवस्थालाई मध्यनजर गर्दै अर्को सुचना नआएसम्म विशेष सुरक्षा व्यवस्था सहित निषेधाज्ञा…

Continue Readingअर्को आदेश नभएसम्म कैलालीका विभन्न स्थानमा निषेधाज्ञा जारी

कैलाली कारागारबाट भागेका ७१ जना फिर्ता, झण्डै ६ सय अझै फरार

२८भाद्र,धनगढीः जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कारागारबाट भागेका कैदीबन्दी सम्पर्कमा आउन थालेका छन्। जिल्ला कारागार कैलालीले कैदीबन्दीलाई स्वेच्छाले फर्कन अपील गरेपछि केही कैदीबन्दी कारागार प्रशासनसँग…

Continue Readingकैलाली कारागारबाट भागेका ७१ जना फिर्ता, झण्डै ६ सय अझै फरार

महाकाली प्रादेशिक अस्पतालमा ६४ स्लाइसको सिटी स्क्यान सेवा सुरु हुने तयारी

२८भाद्र,धनगढीः महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ। अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी…

Continue Readingमहाकाली प्रादेशिक अस्पतालमा ६४ स्लाइसको सिटी स्क्यान सेवा सुरु हुने तयारी

सुदूरपश्चिमका जनप्रतिनिधिको सेवा प्रवाहका लागि सुरक्षित वातावरणको माग

२८भाद्र,धनगढीःसुदूरपश्चिमका जनप्रतिनिधिले राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भइरहेकाले सेवा प्रवाह गर्ने वातावरण बनाउन माग गरेका छन्। गाउँपालिका राष्ट्रिय महासङ्घ…

Continue Readingसुदूरपश्चिमका जनप्रतिनिधिको सेवा प्रवाहका लागि सुरक्षित वातावरणको माग
Read more about the article आज मन्त्रिपरिषद विस्तारको तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित विशेष समारोहमा अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएपछि नवनियुक्त प्रधानमन्त्रीसँग जेनजीका प्रतिनिधिहरु । तस्बिरः रत्न श्रेष्ठ/रासस

आज मन्त्रिपरिषद विस्तारको तयारी

२८भाद्र,धनगढीः अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेकी छन् । मन्त्री बन्ने सम्भावित नामहरुको चर्चा धेरै भए पनि को–को मन्त्री हुँदैछन् भन्ने…

Continue Readingआज मन्त्रिपरिषद विस्तारको तयारी

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

२७भाद्र,धनगढीः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा…

Continue Readingनवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

जेन्जी धनगढीले भदौ २८ गतेदेखि सरसफाइ तथा पुनर्निर्माण अभियान सुरु गर्ने

२७भाद्र,धनगढीः हालै सम्पन्न जेन्जी आन्दोलनका क्रममा देशभर भएको मानवीय तथा भौतिक क्षतिले धनगढी पनि प्रभावित भएको छ। विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक संरचनामा पुगेको क्षतिको…

Continue Readingजेन्जी धनगढीले भदौ २८ गतेदेखि सरसफाइ तथा पुनर्निर्माण अभियान सुरु गर्ने

शीतलनिवासमा यसरी भइरहेको छ नयाँ सरकारको तयारी

२७भाद्र,धनगढीः नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी भइरहेको छ । नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो…

Continue Readingशीतलनिवासमा यसरी भइरहेको छ नयाँ सरकारको तयारी

धनगढीमा पसलहरू क्रमिक रूपमा खुल्दै, हाटबजारमा कारोबार

२७भाद्र,धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीको जनजीवन सामान्य हुँदै गएको छ। धनगढीका पसल, पेट्रोल पप्म, हाटबजार, नास्ता पसल तथा होटेल लगायतका व्यावसायिक प्रतिष्ठान खुल्न थालेका…

Continue Readingधनगढीमा पसलहरू क्रमिक रूपमा खुल्दै, हाटबजारमा कारोबार