जेन–जी प्रदर्शनमा भएको आगजनी तथा लुटपाटको तस्वीर र भिडियो पठाउन प्रहरीको आग्रह

२७भाद्र,धनगढीः नेपाल प्रहरीले ‘जेन–जी’ प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटको तस्वीररभिडियो पठाउन आग्रह गरेको छ ।प्रहरीले आज सूचनामार्फत भदौ २३ र २४ काठमाण्डौ उपत्यकासहित देशका…

Continue Readingजेन–जी प्रदर्शनमा भएको आगजनी तथा लुटपाटको तस्वीर र भिडियो पठाउन प्रहरीको आग्रह

अछाममा अनिश्चितकालिन निषेधाज्ञाः पाँचजनाभन्दा बढी भेला हुन नपाइने

२७भाद्र,धनगढीः सम्भावित हुलदङ्गा तथा अप्रत्याशित गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय अछामले अनिश्चितकालिन निषेधाज्ञा जारी राखेको छ । देशभर सिर्जना भएको असहज परिस्थितिबाट उत्पन्न हुनसक्ने…

Continue Readingअछाममा अनिश्चितकालिन निषेधाज्ञाः पाँचजनाभन्दा बढी भेला हुन नपाइने

आन्दोलनरत पक्षका माग सम्बोधन गरी अगाडि बढ्न सभामुख र राष्ट्रियसभा अध्यक्षको अपील

२७भाद्र,धनगढीःसभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आन्दोलनरत पक्षका माग सम्बोधन गरी अगाडि बढ्न अपील गरेका छन् । आज संयुक्त विज्ञप्तिमार्फत घिमिरे र दाहालले…

Continue Readingआन्दोलनरत पक्षका माग सम्बोधन गरी अगाडि बढ्न सभामुख र राष्ट्रियसभा अध्यक्षको अपील

धनगढीमा “राष्ट्र बचाउ, संविधान बचाउ” नारा सहित मौन प्रदर्शन

२७भाद्र,धनगढीः धनगढीको पार्कमोडमा आज शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) र नागरिक अगुवाहरुले मौन प्रदर्शन गरेका छन् । “राष्ट्र बचाउ, संविधान बचाउ” भन्ने प्लेकार्डसहित…

Continue Readingधनगढीमा “राष्ट्र बचाउ, संविधान बचाउ” नारा सहित मौन प्रदर्शन

कैलाली कारागारबाट भागेका २५ जना कैदीबन्दी पक्राउ

२७भाद्र,धनगढीः जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले विभिन्न स्थानबाट २५ जना कैदीबन्दीलाई…

Continue Readingकैलाली कारागारबाट भागेका २५ जना कैदीबन्दी पक्राउ

आन्दोलनकारीले कैलालीका अधिकांश सरकारी कार्यालय जलाएपछि नागरिकका काम प्रभावित

२७भाद्र,धनगढीः कैलालीका धेरै जसो सरकारी कार्यालय खरानी बनेपछि ती कार्यालयबाट नागरिकले प्राप्त गर्ने सेवा प्रभावित भएको छ। सेवाग्राहीको दैनिक भिडभाड रहने महत्वपूर्ण कार्यालयहरू जेनजीको आन्दोलनका…

Continue Readingआन्दोलनकारीले कैलालीका अधिकांश सरकारी कार्यालय जलाएपछि नागरिकका काम प्रभावित

कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू

२७भाद्र,धनगढीः कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा, राति कफ्र्यूआदेश जारी गरेको छ। बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी आदेशमा दिउँसो निषेधाज्ञा, राति कफ्र्यू…

Continue Readingकञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू

जेन्जी आन्दोलनमा पूर्व कर्मचारी शाहको संलग्नता संस्थागत होइन : चैतन्य पाठशाला

२७भाद्र,धनगढीः धनगढी–५ शिवनगरमा अवस्थित चैतन्य पाठशालाले आफ्नो प्रतिष्ठामाथि लक्षित गरी सार्वजनिक भएका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ। विद्यालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व…

Continue Readingजेन्जी आन्दोलनमा पूर्व कर्मचारी शाहको संलग्नता संस्थागत होइन : चैतन्य पाठशाला

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छौँः मानव अधिकार आयोग

२७भाद्र,धनगढीः राष्ट्रिय मानव अधिकार आयोगले अहिलेको अवस्थालाई ध्यानमा राखेर सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज निकालेको विज्ञप्तिमा…

Continue Readingसरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छौँः मानव अधिकार आयोग

सानेपामा कांग्रेस कार्यकर्ताद्वारा कार्यालयमा झण्डा र ब्यानर पुनः स्थापना

२७भाद्र,धनगढीः नेपाली कांग्रेसका युवा कार्यकर्ताहरूले आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको झण्डा र ब्यानर पुनः स्थापना गरेका छन्। हालैका दिनमा जेन–जी युवाहरूको प्रदर्शनको क्रममा…

Continue Readingसानेपामा कांग्रेस कार्यकर्ताद्वारा कार्यालयमा झण्डा र ब्यानर पुनः स्थापना