कैलाली काग्रेंसले भन्यो” देउवा दम्पतीमाथि बर्बरतापूर्ण आक्रमण भयो
धनगढी । नेपाली काँग्रेस कैलालीले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्यसमेत रहेकी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि अमानवीय ढंगले बर्बरतापूर्ण रुपमा आक्रण भएको बताएको छ…