सुन्धारा कारागार बाट भागे ३३ सय कैदी, टोपबहादुर राइमाझी पनि फरार

२५ भाद्र,२०८२ः सुन्धारास्थित केन्द्रीय कारागारमा भएको अराजकतालगत्तै करिब ३३ सय कैदीबन्दी फरार भएका छन्। करिब ३८ सयमध्ये अहिले जम्मा ५ सयजति मात्र कारागारमा बाँकी छन्।…

Continue Readingसुन्धारा कारागार बाट भागे ३३ सय कैदी, टोपबहादुर राइमाझी पनि फरार

नेपालीलाई भारत प्रवेशमा रोक

२५ भाद्र,२०८२ः सुदूरपश्चिको प्रमुख नाका गौरिफन्टा र गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक लगाइएको छ । भारतसँग जोडिएको गौरिफन्टा नाकाबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको…

Continue Readingनेपालीलाई भारत प्रवेशमा रोक

प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित

२५ भाद्र,२०८२ः प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । ’जेन जी’ आन्दोलनका क्रममा नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन मङ्गलवार ध्वस्त भएपछि आज दिउँसो…

Continue Readingप्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित

जिल्ला कारागार डडेल्धुराबाट निस्केर भागेका कैदीबन्दीमध्ये २७ जना पक्राउ

२५ भाद्र,२०८२ः आन्दोलनकारीले सुरक्षाकर्मीबाट लुटेको हतियारमध्ये थप एक थान हतियार बरामद गरेको सेनाले जनाएको छ । योसहित ३२ नाल हतियार बरामद भएको छ । यस्तै…

Continue Readingजिल्ला कारागार डडेल्धुराबाट निस्केर भागेका कैदीबन्दीमध्ये २७ जना पक्राउ

सुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्ला कारागारका कैदीबन्दी भागे

२५ भाद्र,२०८२ः जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन् । मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरुले…

Continue Readingसुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्ला कारागारका कैदीबन्दी भागे

कांग्रेस सभापति देउवाको सुरक्षित स्थानमा उपचार हुदै

२५ भाद्र,२०८२ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । मंगलबार जेनजी…

Continue Readingकांग्रेस सभापति देउवाको सुरक्षित स्थानमा उपचार हुदै

सिंहदरबारका डिजिटल डाटा नष्ट नभएको दाबी, अदालतका ब्याकअप पनि सुरक्षित

२५ भाद्र,२०८२ः जेनजी प्रदर्शनकारीले मंगलबार मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्रायः भौतिक संरचनामा क्षति पुगेको छ । तर, त्यहीँभित्र रहेको विभिन्न सरकारी निकाय…

Continue Readingसिंहदरबारका डिजिटल डाटा नष्ट नभएको दाबी, अदालतका ब्याकअप पनि सुरक्षित

आन्दोलनपछि आज युवाहरू दुर्गन्धित सडक सरसफाइ गर्दै

२५ भाद्र,२०८२ः भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र प्रदर्शनपछि फोहोरले दुर्गन्धित भएका सडकहरू अहिले केही युवाहरूले सफा गरिरहेका छन्।…

Continue Readingआन्दोलनपछि आज युवाहरू दुर्गन्धित सडक सरसफाइ गर्दै

आन्दोलनका क्रमम लुटिएका हातहतियार बुझाउन नेपाली सेनाको निर्देशन

२५ भाद्र,२०८२ः नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवम् सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ । सेनाले आज विज्ञप्ति…

Continue Readingआन्दोलनका क्रमम लुटिएका हातहतियार बुझाउन नेपाली सेनाको निर्देशन

डिल्लीबजार कारागारबाट कैदी निस्किन थालेपछि यसरी रोक्यो सेनाले

२५ भाद्र,२०८२ः डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ । बाहिर निस्किएका बन्दीहरुले साधारण…

Continue Readingडिल्लीबजार कारागारबाट कैदी निस्किन थालेपछि यसरी रोक्यो सेनाले