२३ वर्ष मुनिको एसियन कप छनोटमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित

भाद्र १९,धनगढीः एएफसी २३ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको छ । रिपब्लिकन सेन्ट्रल…

Continue Reading२३ वर्ष मुनिको एसियन कप छनोटमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित

कैलाली जनपुस्तकालयको अध्यक्षमा ओझा

भाद्र १९,धनगढी : सुदूरपश्चिम प्रदेशको ऐतिहाँसिक विरासत बोकेको कैलाली जनपुस्तकालयको अध्यक्षमा शिवराज ओझा निर्विरोध चयन भएका छन । बुधबार सम्पन्न ४८औँ साधारणसभाले ओझालाई निर्विरोध चयन…

Continue Readingकैलाली जनपुस्तकालयको अध्यक्षमा ओझा

नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न बङ्गलादेशको टोली आज काठमाण्डौ आइपुग्यो

१८भाद्र,२०८२ः नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको टोली आज काठमाण्डौ आएको छ । बङ्कलादेशी टोली दिउँसो ३ बजे नेपाल पुगेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए…

Continue Readingनेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न बङ्गलादेशको टोली आज काठमाण्डौ आइपुग्यो

कैलाली बहुमुखी क्याम्पसमा अध्यापन अनुमति पत्र तयारी कक्षा आज देखी सुरु

१८भाद्र,२०८२ः कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) तयारी कक्षा आज बुधबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।…

Continue Readingकैलाली बहुमुखी क्याम्पसमा अध्यापन अनुमति पत्र तयारी कक्षा आज देखी सुरु

नेपाल र वेस्ट इन्डिजबीच हुने श्रृङ्खलाको खेल तालिकामा सामान्य हेरफेर

१८भाद्र,२०८२ःनेपाल र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सामान्य हेरफेर भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको…

Continue Readingनेपाल र वेस्ट इन्डिजबीच हुने श्रृङ्खलाको खेल तालिकामा सामान्य हेरफेर

एसपीए कलेजको बागडोर सह–प्राध्यापक चौधरीलाई /@SPA

 क्रिकेटको सहर धनगढीस्थित सुदूर पश्चिमाञ्चल क्याम्पस (एसपीए कलेज) को क्याम्पस प्रमुखमा सह–प्राध्यापक बुधराम चौधरी नियुक्त भएका छन्। मङ्गलवार क्याम्पसको अडिटोरियम हलमा आयोजित कार्यक्रममा उनलाई क्याम्पस…

Continue Readingएसपीए कलेजको बागडोर सह–प्राध्यापक चौधरीलाई /@SPA

दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा तीन जना महिला बेपत्ता:उद्धार कार्य जारी

१६ भाद्र,२०८२ः दार्चुलाको नौगाड गाउँपालिका–५ सौकेबगर नजिक अटो रिक्सा दुर्घटनामा परी तीन जना महिला बेपत्ता भएका छन्। नौगाडबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म१ख ११४८ नम्बरको अटो…

Continue Readingदार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा तीन जना महिला बेपत्ता:उद्धार कार्य जारी

कञ्चनपुरमा जोगबुडा नदीको बाढी बस्तीमा,५२ परिवार विस्थापित

१६ भाद्र,२०८२ः कञ्चनपुरमा जोगबुडा नदीको बाढी बस्तीमा पसेपछि ५२ परिवार विस्थापित भएका छन्। विस्थापित परिवारहरुलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब…

Continue Readingकञ्चनपुरमा जोगबुडा नदीको बाढी बस्तीमा,५२ परिवार विस्थापित

यु–१७ फुटबल टोली स्वदेश फर्कियो

१६ भाद्र,२०८२ः भुटानमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोली सोमबार बिहान त्रिभुवन…

Continue Readingयु–१७ फुटबल टोली स्वदेश फर्कियो

कैलाली र कञ्चनपुरसहितका केही जिल्लामा बाढीको जोखिम

१६ भाद्र,२०८२ः कञ्चनपुर, बाँके, डडेल्धुरा, बैतडी, दार्चुला, सुर्खेत, दाङलगायत ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । कञ्चनपुरसहित केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले…

Continue Readingकैलाली र कञ्चनपुरसहितका केही जिल्लामा बाढीको जोखिम